इन्टर कोपा इटालियाको सेमिफाइनलमा

माघ २६, एजेन्सी-  इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वाटरफाइनलमा रोमालाई २–० गोल अन्तरले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो ।

त्यसपछि खेलको ६८ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

अब इन्टरले सेमिफाइनलमा एसी मिलान र लाजियोबीचको विजेतासँग खेल्नेछ।