‘मायाको भोको’ मा बिन्दु र मदनको स्वर (भिडियो)

माघ १२, काठमाडौं – मदन जङ थापा र बिन्दु परियारको भोकलमा ‘मायाको भोको’ बोलको गीत रिलिज भएको छ ।

बले एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतको भिडियोलाई राजीव समरले खिचेका छन् ।

भिडियोमा सागर लम्साल ,हरि निरौला र टिकटक मोडल स्मारिका ढकाल र सामरिका ढकाल फिचर्ड छन् । भिडियोलाई पवन सुस्लिङको टिमले खिचेको हो ।