प्रतापको आवाजमा ‘कफी क्रस’ सार्वजनिक

माघ २, काठमाडौं – गायक तथा संगीतकार अंकित बाबु अधिकारीको आवाजमा समावेश गीत ‘कफी क्रस’ इन्टरनेट रिलिज भएको छ ।

ए सिरिज युट्युब च्यानल बाट उक्त गीतको भिडियोलाई दर्शक माझ ल्याइएको हो ।  सार्वजनिक गीतमा प्रताप दास र प्रियाना आचार्य फिचर्ड छन् िगीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग भारत को पश्चिम बाङ्ग्गाल का उत्कृष्ट सङ्गितकार सुमित विश्व कर्माले गरेका हुन ।

गीतको भिडियो निर्देशन नवीन भट्टले गरेका हुन । भिडियोको छायांकन अनीश स्याङ्देनको रहेको छ । नवीनले यो भन्दा अघि ‘मुना’, ‘वसन्त शिशिर’, लगायतका भिडियोहरू निर्माण गरेका थिए ।