देबेन्द्र र अस्मिताको स्वरमा ‘साइँला–साइँली’ हेरौ भिडियो

पुष १७, काठमाडौं-  देवेन्द्र बब्लु र अस्मिता अधिकारीको आवाजमा ‘साइँला–साइँली’ बोलको गीत इन्टरनेट रिलिज भएको छ ।

विमला हुमागाईको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माले संगित भरेका छन् ।

गायक देवेन्द्रकै निर्देशन रहेको भिडियोमा उनी संगै बोधा शर्माको अभिनय रहेको छ ।