नेपाल टेलिकमको सदभावनादुतमा मह जोडी नियुक्त

मंसिर २९, काठमाडौं – वरिष्ठ हास्य कलाकारद्दय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ सदभावनादुतमा नियुक्त भएका छन् ।

नेपाल टेलिकमको सदभावनादुतमा मह जोडी नियुक्त भएका हुन् ।

उक्त खबर हरिवंशले आफ्नो आधिकारिक फेस्बूक सञ्जाल मार्फत जानकारी गराएका हुन । उनले नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन पनि गरेका छन् ।