चलचित्र ‘कठपुतली’ ट्रेलर सार्वजनिक (भिडियो)

मंसिर २३, काठमाडौं –भीमसेन लामाको निर्देशनमा निर्माण भएको हरर फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ ।

कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ । फिल्म यसै बर्षको पुष १६ मा रिलिज हुँदै छ ।