इंग्लिस प्रिमियर लिग चेल्सी, सिटी र लिभरपुलको जित

मंसिर १६, एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन्।

जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन् ।

अर्काे खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो।

खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ। ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ।

वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ।