काठ उद्यमी सीता – हेरौं भिडियोमा

कात्तिक १५, नेपालगञ्ज  – नेपालगन्जकी महिला उद्यमी सीता सुवेदी आफ्नो मेहनत प्रति निकै विश्वास गर्छिन् । जब सम्म महिला आर्थीक रुपले सबल हुदैनन् तब सम्म घर, समाज रुपान्तरण गर्न असम्भव रहेको उनको अनुभवले बताउछ ।

प्रायः पुरुषले काठको मिल चलाउने गर्छन् । तर, महिलाले काठको मिल चलाउन आंट गर्ने सिता अहिले नेपालगन्जकी एक्ली महिला हुन् ।

हेरौं उनको उद्यमी संघर्ष भिडियोमा