‘जब तिमी’ मा पूजा र आकाशको अभिनय

कात्तिक १५, काठमाडौं – ‘जब तिमी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले अभिनय गरेका छन् ।

नरेश गुरुङ र मेलिना राईको स्वर रहेको छ । केदार उप्रेतीको शब्द रहेको गीतमा बादल लिम्बुले संगीत छ

सौरभ लामाको छायाँंकन, अनिल रानाको सम्पादन रहेको भिडियो किरण राईले निर्देशन गरेका हुन् ।