माया लाउनै जानिन भिडियो सार्वजनिक

काठमाडौ – विन्दु परियार र विन बर्तौला को स्वरमा रहेको ‘माया लाउनै जानिनँ’ गीतको म्युजिक भिडियो इन्टरनेट रिलिज गरिएको छ । गीतमा गायक बर्तौलाकै शब्द र संगीत रहेको छ । उक्त भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको छ ।

भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाईको सम्पादन छ । सार्वजनिक भिडियोलाई युट्युब च्यानल राखिएको छ ।