मिलानमाथि एट्लेटिको विजयी

असोज १३, एजेन्सी  – यूईएफए च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोले एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

यस जितसँगै समूह बी को एट्लेटिकोले २ खेलमा ४ अंक जोडेको छ ।