सुमिता राईको आवाजमा ‘जष्ट आई लव’ सार्वजनिक (भिडियो)

असोज ११, काठमाडौं – गायक सुमिता राईको आवाजमा ‘जष्ट आई लव’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द निर्मला राई परिबेसले कोरेकी छन् भने सला बहादुर मोक्तानको संगीत संयोजन गीतमा रहेको छ । म्युजिक भिडियोलाई भने गोविन्द राईले निर्देशन गरेका छन् ।

भिडियोमा गगन शाही र अनुशा राईको अभिनय रहेको छ ।