इटालियन सिरी ए – नापोलीद्धारा साम्पडोरिया ४-० ले पराजित

 

असोज ८, एजेन्सी – इटालियन सिरी ए फुटबलमा नापोली विजयी भएको छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४(० गोल अन्तरले पराजित गर्दै नापोलीले लगागार पाँचौँ जित दर्ता गरेको हो ।

जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोड्दै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।