केकीले सार्वजनिक गरिन् ‘ए पुरुष’कविता – (भिडियो)

भदौं १८, काठमाडौं – नायिका केकी अधिकारीले ’ए पुरुष’ भिडियो कविता सार्वजनिक गरेकी छिन् । कुञ्ज थिएटरमा खिचिएको भिडियोलाई श्रद्धा प्रसाईँले निर्देशन गरेकी छिन् ।

बिम्ब अधिकारीको सहायक निर्देशन रहेको भिडियोलाई निशान शाहीले खिचेका छन् िभिडियोको सम्पादन पनि निर्देशिका श्रद्धाले नै गरेकी हुन ।

उक्त भिडियो कविताको निर्माण ट्रेक्स्मिन स्टुडियोले गरेको हो । रत्न बिकको बाँसुरी , हेमन्त कान्छाको सारङ्गी र मनोज खड्काको मिक्सिङ मास्टरिङ् कवितामा समावेश छ ।

कवितालाई केकीकै आधिकारिक युट्युब च्यानल ’केकी अधिकारी’ बाट सार्वजनिक गरिएको छ ।