चलचित्र ‘प्रेम नाथ ’ युट्युबमा सार्वजनिक (भिडियो)

भदौं १७, काठमाडौं  – नेपाली फिल्म ‘प्रेम नाथ’ युट्युबमा सार्वजनिक गरिएको छ  । गणेश बेलबासेको निर्देशन रहेको फिल्मलाई बुढासुब्बा युट्युब च्यानल बाट रिलिज गरिएको हो ।

फिल्ममा राज थापा , कृती गौतम, मीयुन जिरेल, मोनालिसा विष्ट, सुर्बिर पण्डित, शेखर जङ मल्ल गणेश बेलबासे लगायतको अभिनय रहेको छ ।

गुजेशोरी बेलबासेको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रूपमा कपिल प्रसाद देउवा र गोपाल बहादुर बेलबासे रहेका छन् । सुमन कार्की, सुरज पाण्डे र सञ्जय साहनिले संयुक्तमा फिल्मको छायाङ्कन गरेका छन्