रचनाको स्वरमा ‘हे माइती राजा‘

भदौं ८, काठमाडौं – डम्बर बिकेलले ‘हे माइती राजा‘’ बोलको गीत सार्वजनिक गरेका छन्। गायिका रचना रिमालको स्वर र रिमेश कुमारको सङ्गीत तथा ओम सुनारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीत चलचित्र निर्देशक नवल नेपालले निर्देशन गरेका हुन्। गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेलको  अभिनय देख्न पाइन्छ।

राम कुमार केसीद्वारा छायांकन गरिएको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। मदानी मुभि एण्ड इन्टरटेन्मेन्टले उक्त भिडियो निर्माण गरेको हो। भिडियो