‘बाफ’ मा प्रकास दासको अभिनय – हेरौ भिडियो

भदौ २, काठमाडौं  –   सुजन चापागाईँ र विद्या तिवारीको स्वरमा समावेश गीत ‘बाफ’ इन्टरनेट रिलिज भएको छ ।

गीतकार हर्क साउदको शब्द रहेको गीतको भिडियोमा नवीन चौहानको कथा तथा निर्देशन रहेको छ । सुरजले पौडेलले भिडियोको सम्पादन गरेका छन्। भिडियोमा गायक प्रताप दासले मुख्य भूमिकामा अभिनय गरेका छन्त्यिस्तै शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ, निम्लामुलामा, सम्रान्त थापा, हर्क साउदलगायतको भिडियोमा अभिनय छ ।