ला लिगाको नयाँ सिजन सुरु आजदेखि

साउन २९, एजेन्सी -स्पेनी ला लिगा आज शुक्रबारदेखि लिगको नयाँ सिजन सुरु हुँदैछ । आर्थिक संकटको कारण देखाउदै रियल, बार्सिलोना र एथ्लेटिको जस्ता क्लबले स्टार खेलाडि आर्थिक संकटकै कारण आफ्नो क्लबमा राख्न सकेन ।

केही दिनअघि मात्र बार्सिलोनाले मेस्सीलाई गुमाएको छ । यसपल्टको ला लिगा नयाँ खेलाडीको सिजन हुन सन सक्छ ।

तर आर्थिक समस्याकै कारण रियल र बार्सिलोनाले स्टार खेलाडीलाई किन्न सकिरहेको मात्र छैन्, रियलकै कुरा गर्ने भने उसले पनि कप्तान गुमाएको छ । सर्जियो रामोस र मेस्सी पीएसजी गएका छन् ।