भुवन र शिव एकसाथ पर्दामा देखिदै

साउन २९, काठमाडौं नायक भुवन केसी र शिव श्रेष्ठ एक साथ पर्दामा देखिने भएका छन् ।

निर्माता– निर्देशक नवराज गिरीले निर्माण गर्न लागेको चलचित्र ‘डाँडाको बर पीपल’मा एकसाथ अभिनय गर्ने भएका छन् ।

फिल्ममा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, राजिवजंग बस्नेतको