बाढीले कर्णाली नदी कटान

टीकापुर नगरपालिका–५ दौलतपुरको दक्षिणतिर शाहीपुरमा कर्णाली नदीले बाढीले कटान तीव्र पारिँदै । नदीले दुई मिटर कटान गरे नदी बस्तीमा पस्ने खतरा बढेको छ । नदी कटान रोक्न नेपाली सेनाका जवान जैविक तटबन्ध निर्माणमा खटिरहेका छन् । तस्वीर ः दुर्गा देवकोटा/रासस