जिवेशको ससुराली जाने इच्छा -हेरौ भिडियो

साउन १९, काठमाडौं जिवेश गुरुङको आवाज र शब्द रचना रहेको गीत ’ससुराली जाने हो’ रिलिज भएको छ ।

कमेडी शैलीमा तयार पारिएको गीतमा संगीत संयोजन जीवन बाडुको रहेको छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका छन् िसाथै भिडियो दृश्य कैद पनि पवनकै रहेको छ ।

भिडियोलाई जिवेशको अफिसियल युट्युब च्यानल ’जिवेश म्युजिक’मा हेर्न सकिने छ ।बिनु अधिकारी,प्रवेश सिंह, रोशन पाण्डे सँगै स्वयम जिवेशले पनि भिडियोमा अभिनय गरेका छन् ।