’तिम्रो मनमा ए कान्छा’मा पल र मालिकाको अभिनय

साउन ११, काठमाडौं पी एम् जोडी पल शाह र मालिका महत अभिनीत अफिसियल म्युजिक भिडियो ’तिम्रो मनमा ए कान्छा’ सार्वजनिक भएको छ  ।

केन्द्र मोसन्सको आधिकारिक युट्युब च्यानल मार्फत भिडियोलाई सार्वजनिक गरिएको हो िगीतको शब्द कोर्नुका साथै संगीत पनि निमा रायले भरेका छन् ।

निकिता थापाको आवाजमा समावेश रहेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् िकेन्द्र लिम्बु र अर्विन पोमु लिम्बु यस भिडियोको निर्माता रहेका छन्