व्यावसायिक रुपमा गाई भैँसीपालन

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ पिपलटारका दीपेशचन्द्र लामाले व्यावसायिक रुपमा गरेका भैँसीपालन । एलिस्का कृषि फार्म सञ्चालन गरी उहाँले गाई,भैँसी, बाख्रा र तरकारी खेती गर्दै आएका छन् । तस्बिरः पेमा लामा÷रासस