चेपाङ बस्ती

चितवन राष्ट्रिय निकुञ्जका बीचमा रहेको माडीको परुई खोला किनारमा बसेको चेपाङ बस्ती । केही वर्षअघि उनीहरुलाई कुसुम खोलाबाट सारेर परुई खोला किनारमा लगेर राखिएको थियो । तस्वीर: टेकराज पोखरेल, रासस