थप २,९७९ जना कोरोना संक्रमित, २८ जनाको मृत्यु प्रकाशित : २०७८ असार २३ गते १८:२५ असार २३, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।