नदीबाट सङ्कलन गरिएको दाउरा

तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा मादी नदीबाट सङ्कलन गरेर राखिएको दाउरा । मादी नदीमा आएको बाढीमा बगाएर ल्याएको दाउरा स्थानीयवासीले सङ्कलन गरेका हुन् । तस्वीर : कृष्ण न्यौपाने, रासस