थप २७६८ जना संक्रमित, ४४ जनाको मृत्यु

असार ४, काठमाडौँ – आज मात्रै देशभर २७६८ जनामा कोरोना संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमणमुक्त भएका छन् ।