थप ५१५३ जना कोरोना संक्रमित, १०८ जनाको मृत्यु

जेठ २५, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५१५३ जना कोरोना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ६५७० जना संक्रमणमुक्त भएका छन् ।