नेपालमा आज ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

जेठ १९, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ५३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज मात्रै १०१ जनाको मृत्यु पुष्टि भएको छ ।