रवी र स्मिताको ‘राजा रानी’ सार्वजनिक (भिडियो)

काठमाडौ – गायिका स्मिता दाहाल र वी ओड को आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘राजा रानी’ बोल रहेको गीतको शब्द तथा संगीत भीम विसीको छ ।

उक्त गीतको एरेन्ज रिकेश गुरुङ्ले गरेका छन् भने भिडियोमा दिनेश विष्टको निर्देशन रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड, प्रियंका सिवाकोटी र दिनेश विष्टको अभिनय छ । भिडियोलाई दिन परी क्रिएसन यूट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ ।