‘हिमालै राम्रो हिउँले’ गीत सार्वजनिक

 

जेठ १७, काठमाडौ-  ‘हिमालै राम्रो हिउँले ’ सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेका गायक राज के गोस्वामीले उतैबाट यो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा सुमन कुँवरको शब्द र विक्रम थापाको संगीत रहेको छ । यसै गरि सन्दिप कार्कीको संगीत संयोजन छ ।

यस गीतको भिडियो पूर्ण रुपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ ।