‘सानुमाया’ मा जिबेश र दियाको अभिनय -हेरौ भिडियो

बैशाख ३१, काठमाडौं –गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘सानुमाया ’ सार्वजनिक भएको छ ।

शब्द तथा संगीत हरि लम्सालको रहेको गीतको भिडियोलाई किरण दाहाल र विवेक मगरले संयुक्तमा निर्देशन गरेका छन् ।

विवेक मगरको सम्पादन र कलर संयोजन रहेको भिडियोमा जिबेश गुरुङ र दिया जिसीको अभिनय रहेको छ ।