ईश्वरीको गीतमा (मिस्टर आरजे) को ¥याप

बैशाख २१,काठमाडौं – गायिका ईश्वरी बरालले ‘खानदानी छोरी’ सार्वजनिक गरेकी छन् । बरालकै स्वर रहेको उक्त गीतमा राजेन्ऽ भट्ट (मिस्टर आरजे) को ¥याप रहेको छ । शब्द टुरिष्ट जङग विकको शब्द रहेको गीतमा भट्टको नै संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदीबहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो ।म्युजिक भिडियोमा ¥यापर भट्टको अभिनय पनि देख्न पाइनेछ ।