इंग्लिस प्रिमियर लिग – एस्टन भिल्लासँग एभर्टन पराजित

बैशाख १९,एजेन्सी –इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ ।शनिबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

जितसँगै एस्टनले ३३ खेलमा ४८ अंक जोडेको छ । एस्टन नवौं स्थानमा रहेको छ । एभर्टन ५२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।