महानायक हमाल : मनाङमा धुपी रोप्दै

वैशाख ९, काठमाडौँ – विश्व पृथ्वी दिवसका अवसरमा बिहीबार मनाङ पुग्नुभएका महानायक राजेश हमाल नासो गाउँपालिका– १ स्थित तालगाउँमा निर्माणाधीन पार्कमा धुपी सल्लाको बिरुवा रोप्दै । तस्वीरः नवीन लामिछाने/रासस