गुर्जामा थ्री जीको जडान हुँदै

वैशाख ८, काठमाडौँ – म्याग्दीको अत्यन्त दुर्गम गाउँ धवलागिरि गाउँपालिका–१ गुर्जामा नेपाल टेलिकमको जीएसएम सेवा अन्तर्गत थ्र जी (थ्रीजी) को जडान कार्य हुँदै । इन्टरनेटको सुविधा नपुगेको गुर्जामा थ्री जी जडान भएपछि सञ्चारको पहुँच पुग्ने भएको छ । तस्वीर : धु्रबसागर शर्मा, रासस