चलचित्र ‘डाँडाको वरपिपल’ निर्देशन गर्दै शोभित बस्नेत

चैत ३१, काठमाडौं शोभित बस्नेतले चलचित्र ‘डाँडाको वरपिपल’ निर्देशन गर्ने भएका छन् ।

उनले निर्देशन गर्ने यस चलचित्रमा नायक सलोन बस्नेत र नायिका रुविना थापाको मुख्य अभिनय रहने भएको छ ।

चलचित्रमाा सलोन र रुविनासँगै शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गरचको पनि अभिनय रहनेछ ।