किरण र मिरुनाको ‘म तिम्रै’ (भिडियो)

चैत ३०, काठमाडौं – सलीन मगरको आवाज ,शब्द, लय सिर्जना र संगीत संयोजनमा गीत “म तिम्रै“ सार्वजनिक भएको छ ।

भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् । बिकेश मगरको छायांकन ,सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ । किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ ।