‘घिन्ताङ‘मा केकी अनुबन्धित

चैत २६, काठमाडौं – चलचित्र घिन्ताङमा अभिनेत्री केकी अनुबन्धित भएकी छन् ।

दीपक श्रेष्ठले निर्देशन गर्ने उक्त चलचित्र नौती वरपर चलचित्रको छायांकन हुने भएको छ ।

वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुने भएको छ ।

यस अघि चलचित्रबाट एलिजा गौतम र लक्ष्मी अधिकारी बाहिरीएका थिए ।