‘कबड्डी ४’ मा मिरुना मगर मुख्य नायिका

चैत २५, काठमाडौं – मफिल्म ‘कबड्डी ४’ मा नायिका मिरुना मगर मुख्य नायिकाका रुपमा अनुबन्धित भएकी छिन् ।

कबड्डी ४लाई नर्देशक रामबाबु गुरुङल निर्देशन गर्ने भएका छन् ।

कबड्डी ४ द फाइनल म्याच’मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् ।