‘माया हो’ मा रियासा र नाजिर (हेर्नुहोस भिडियो)

चैत्र ६, काठमाडौ – नाजिर हुसेन र रियासा दाहाल फिचर्ड म्युजिक भिडियो ूमाया होू रिलिज भएको छ । यस गीतको शव्द रचना र लय सिर्जना महेश ताम्राकारले गरेका छन् । यसै गरि गीतमा जनक ताम्राकार र अस्मिता अधिकारीको आवाज दिएका छन ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने सम्पादन र कलरिङ् विकास धमलाको रहेको छ । भिडियोलाई जी टु वान आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ ।