‘तिमी सँग हुने मन छ’ मा नाजिर अनुबन्धित

फागुन २५, काठमाडौं – चलचित्र ‘तिमी सँग हुने मन छ मा अभिनेता नाजिर हुसेनले अभिनय गर्ने भएका छन् ।

दिवाकर भट्टराइको निर्देशनमा बन्ने चलचित्रमा उनीसंगै मुम्बइका रोहित सुचान्ती र नायिका दीपिका प्रसाईँले काम गर्ने बताइएको छ ।

चलचित्रको छायांकन चैत्रबाट सुरु हुने भएको छ ।