गोरु र राँगाबाट खेत जोतिँदै

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ६ ठूलापोखराको चौवामा चैतेधानको बीउ राख्न राँगो र गोरुबाट खेत जोत्दै कृषक । हल गोरु नभएपछि राँगालाई नै गोरुसँग नारिएको हो । तस्बिर : प्रेमनारायण आचार्य/रासस