‘मिरर’मा आर्यन र उपासना अनुबन्धित

फागुन १९, काठमाडौं  – आर्यन सिग्देल र उपासना सिंह ठकुरी नया चलचित्रमा अनुबन्धित भएका छन् । कविराज गहतराजले निर्देशन गर्ने

चलचित्र ‘मिरर’ मा आर्यन र उपासना अनुबन्धित भएका हुन् । चैत्र बाट छायाङ्कनमा जाने चलचित्रमा सुदिप बरालको लगानी रहने छ ।