धार्मिक पर्यटकीय तीर्थस्थल आँधिमूल

तनहुँको आँबुखैरेनी गाउँपालिका– १ स्थित धार्मिक पर्यटकीय तीर्थस्थल आँधिमूल । प्यागोडा शैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारा लगायतका संरचनाले यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ । तस्वीरः वासुदेव पौडेल/रासस