क्यान्भासमा मदनकृष्ण

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मुहार चित्र र्काशालाअन्तर्गत क्यान्भासमा कलाकार मदनकृष्ण श्रेष्ठको मुहार चित्र उतार्दै चित्रकार कृष्णगोपाल श्रेष्ठ । तस्वीर:नारायण ढुङ्गाना, रासस