‘अब आउन्या भया’ मा आसिफ र रेश्माको माया (भिडियो)

फागुन १४, काठमाडौं – रिकेश गुरुङ किज्को स्वर र संगीतमा नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा आसिफ शाह र रेश्मा घिमिरेको अभिनय रहेको छ । ‘अब आउन्या भया’ बोलको गीतमा महेश काफ्ले र रिकेशको शब्द रहेको छ ।

भिडियो सम्पादन सुनिल शिव भक्तिले गरेका हुन् । भिडियोलाई जी टु वानको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।