शनिदेवको पूजा गर्दै भक्तजन

सप्तरीको रुपनी गाउँपालिकाको चुरेजङ्गल नजिकै शनिदेव धाममा शनिदेवको आइतबार पूजा गर्दै भक्तजन । विशेष गरी यस धाममा शनिबार भक्तजनको घुइँचो लाग्ने गर्छ । तस्बिर: अरुणकुमार यादव/रासस