मनोरम चित्लाङ

नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर । महाकवि  लक्ष्मीप्रसाद देवकोटाले  यही चौरमा ‘यात्री’ कविता रचना गरेको बताइन्छ । तस्बिरः रिपेश दाहाल/रासस