चट्याङमा परी १ जनाको मृत्यु

फागुन ७, काठमाडौ – तेह्रथुमको लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ ।

बिहीबार ४ बजे गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परि उनि बेहोस भएका थिए ।

बेहोस खड्काको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेर्हथुमले जनाएको छ ।